Headlines News :
Home » , » दशैँमा जुवातास इन्टरनेटमा खेल्नुहोस्

दशैँमा जुवातास इन्टरनेटमा खेल्नुहोस्

Written By Unknown on Monday, October 22, 2012 | 8:45 PM

अहिलेको विश्व सूचनाप्रविधिको विश्व हो र प्रविधिको विकाश र प्रयोग मान्छेका लागि स्वासप्रस्वास जत्तिकै महत्वपूर्ण बनिरहेको छ । दिनप्रतिदिन इन्टरनेट प्रयोगकर्ताको चाहना तथा आवश्यकता पनि बदलिइरहेको छ र उनीहरुमा तिब्र गतिको तथा सजिलो ब्राउजरको चाहना बढिरहेको छ, जसबाट छिटो र सजिलो तरिकाले इन्टरनेटको दुनियामा रमाउन पाइयोस् । अझ विभिन्न खालका फन्नी तथा गेमिङ एप्लिकेसन तयार गरी इन्टरनेट प्रयोगकर्तालाई आकर्षक रुपमा उपलब्ध गराउने इन्टरनेट ब्राउजरहरु पहिलो रोजाइमा पर्ने गरेका छन् ।




पछिल्लो समय गुगल क्रोमको बढ्दो लोकपि्रयताको कारण पनि यहीँ हो । गुगल क्रोमले विभिन्न खालका रोचक तथा ज्ञानबर्धक इन्टरनेट गेमहरु प्रयोगकर्ताका लागि निशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । यहाँ हामीले गुगल क्रोमका १० वटा रोचक गेम्स प्रस्तुत गरेका छौँ जसबाट तपाइँले आफ्नो दिक्कलाग्दो समयलाई रमाइलो बनाउन सक्नुहुन्छ ।
१. क्लासिक गेम्स : यी गेम्स एपमा विभिन्न प्रकारका खेलहरु निशुल्क रुपमा उपलब्ध छन् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् र निर्देशन बमोजिम खेल खेल्नुहोस् ।
 भिडियो हेर्नुस :

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved