Headlines News :
Home » » कम्पनीका मालिकसंग कुरा गर्दा जागिर नै चैट

कम्पनीका मालिकसंग कुरा गर्दा जागिर नै चैट

Written By Unknown on Monday, October 22, 2012 | 8:16 PM

क्वालालम्पुर । कम्पनीका मालिकसंग कुरा गरेको आरोपमा एक नेपालीको मलेसियामा जागिर नै गएकेा छ । मलेसियाको बातु पहाडको बातु-९, पारित राजामा रहेको एक जापनीज कार्टुन कम्पनी हर्त प्याकिङ्गमा कार्यरत लमजुङका दिलीप राईलाई शुक्रवार कम्पनिको मालिकसंग कुरा गरेको आरोपमा नेपाल फिर्ता पठाइएको छ । केही महिना अघि कम्पनिको प्रमुख मालिक जापनीज मलेसिया आउँदा केहि कुरा गरेको र त्यो कुरा कम्पनीको म्यानेजमेट सम्हालेका चाईनीजहरुले थाहा पाएपछि आफुलाई नेपाल पठाएको पिडीत राईले वताए ।
गुरुङ नेपालबाट ३ वर्षको करार अवधिमा मलेशिया आएको भए पनि एक बर्षको करार अवधि पुरा नहुँदै नेपाल पठाइएको हो । नेपालमा हुँदा जापनीज भाषा सिकेर मलेशिया आएका गुरुङ्ग यहाँ पनि जापनीज कम्पनिमा परेका थिए ।



Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved