Headlines News :
Home » » दाङमा युवासमूहबीच झडप, ३ जना घाइते

दाङमा युवासमूहबीच झडप, ३ जना घाइते

Written By Unknown on Monday, October 22, 2012 | 8:18 PM

दाङमा दुई युवा समूहबीच भएको झडपमा परी ३ जना घाइते भएका छन् । देउखुरीको गंगापरस्पुर ८ बाँकीमा युवाहरुको समुह बीच झडप हुदा गंगापरस्पुर ८ बाकी निवासी बर्षात योगी र नारायण थापा साथै बुद्धिमान चौधरी घाइते भएका छन् ।




चुरे बचत तथा ऋण सहकारी संस्था गढवाको असोज २१ गते भएको निर्वाचनको बिषयलाई लिएर गएराती उनिहरु बीच झडप भएको स्थानीय बासिन्दाहरुले बताएका छन । घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved