Headlines News :
Home » » डिएसपी थापाले आत्महत्या गरे

डिएसपी थापाले आत्महत्या गरे

Written By Unknown on Wednesday, October 31, 2012 | 12:23 AM


१५ कात्तिक, काठमाण्डौं । प्रहरी प्रधान कार्यालय काठमाण्डौंका डिएसपी बसन्त थापाले आत्महत्या गरेका छन् । गोकर्ण घर भएका उनले इन्द्रायणी मन्दिर छेउमा झुण्डीएर आत्महत्या गरेका हुन् । मंगलबार राती नौं बजे घरबाट निस्किएका थापा राती १० बजे झुण्डीएको अवस्थामा मृत फेला परेका थिए ।
‘मलाई नखोज्नु’ भनेर सुसाईट नोट लेखेर आत्महत्या गरेका थापाको मृत्युको कारण खुल्न सकेको छैन् । पारिवारिक विवादका कारण उनले ज्यान गुमाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved