Headlines News :
Home » » शर्लिन चोपडाका न्यूड तस्विर सार्वजनिक

शर्लिन चोपडाका न्यूड तस्विर सार्वजनिक

Written By Unknown on Tuesday, October 30, 2012 | 3:54 AM


बिभिन्न समयमा चर्चामा आइरहने शर्लिन चोपडा फेरि पनि चर्चामा आएकी छिन् । सन् २०१३ को शुरुवातमा उनको तस्विर अमेरकी पत्रिका प्लेव्वाइको कभर फोटोको रुपमा छाप्ने चर्चासँगै उनका प्रशंसकहरुले ति तस्विरहरु व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्।  प्लेव्वाइमा शर्लिन चोपडाका न्यूड फोटो वाहिरी पृष्ठमा छापिदै छन्। यसअघी सन् २०१२ सेप्टेम्वरमा नै कभर फोटो छाप्ने वताइएको थियो । उनले ट्वीटरमा आफ्नो कामोत्तेजक फोटोहरु राखेर प्रशंसकहरुलाई खुसी पार्दै आएकी छन्। शर्लिनका अनुसार उनको नाम प्लेव्वाइमा फोटी छपाएका चार्लीज थेरान, क्रू बैरीमोर सहित संसारका चर्चित मोडल्स र हीरोइनका साथमा लिइनेछ।  कुनै समय पैसाका लागि यौनसम्पर्क गरेको अभिव्यक्ति दिएर थप चर्चा र विवादमा आएकी उनले अब भने पैसा तिरेर उनीसँग यौनसम्पर्क राख्न नपाइने पनि प्रष्ट पारेकी छन्। बलिउडकी मोडल र अभिनेत्री शर्लिन चोपडा प्लेव्वाय म्यागेजीनको कभर पेजमा छाउने पहिलो भारतीय मोडल भएको बताइएको छ। चोपडा अमेरिकाको एडल्ट म्यागेजीन प्लेव्वायको लागि फोटो खिचाउन यतिखेर लस एन्जल्समा रहेको वताइएको छ।


Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved