Headlines News :
Home » » आफुलाई भन्दा बढि

आफुलाई भन्दा बढि

Written By Unknown on Tuesday, October 30, 2012 | 9:56 AM


संचारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको पहिलो एकल गजल एल्बम ‘प्रजुशा’ बजारमा आएको छ । एल्वममा ५ वटा गजल समावेश छन् । एल्बममा समावेश ५ गजलमध्ये ४ वटा भावुक र एक रोमान्टिक खालका छन् । एल्बममा समावेश सम्पूर्ण गीतमा दिनेश गौतमको आवाज छ । गजलमा केही नयाा प्रयोग गर्न खोजिएको गीतकार बस्नेतले बताए ।

यसैबिच एल्बममा समावेश ‘आफूलाइ भन्दा बढि’ बोलको गीतको भिडियो अनलाइनखबरमार्फत पि्रमियर गरिएको छ । बिजय बिक्रम बस्नेतको निर्देशनमा तयार भएको यो भिडियोलाई लोकचन्द्र थापाले खिचेका हुन् । भिडियोमा सुष्मा सिंह र दिनेश गौतमको अभिनय हेर्न सकिन्छ 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved