Headlines News :
Home » » बलियो पुरुषको खोजीमा गायिका रिहाना

बलियो पुरुषको खोजीमा गायिका रिहाना

Written By Unknown on Wednesday, October 31, 2012 | 4:16 AM

गायिका रिहाना यतिखेर यस्तो पुरुषको खोजीमा छिन्, जसले उसलाई सम्हाल्न सकोस् । रिहानाले आफू एउटा बहादुर र बलियो पुरुषको खोजीमा रहेको बताएकी छिन् ।
दुई वर्षदेखि कुनै पुरुषसँग डेटमा नगएकी आरएन्डबी स्टार रिहानाले कुनै पनि पुरुषले आफूलाई डेटिङमा जाने प्रस्ताव राख्ने आँट नगरेको बताएकी छिन् । २४ वर्षीया रिहानाले आफूलाई डेटका लागि कसैले सोध्ने आँट पनि नगरेको सन अनलाइनलाई बताएकी छिन् ।उनले आफूलाई सम्हाल्न सक्ने बहादुर र बलियो पुरुषको प्रतिक्षामा रहेको बताएकी छिन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved