Headlines News :
Home » » अनुहारमा अनौठो पेन्टिङः होली भनेर झुक्किनुहोला नि (फोटोफिचर सहित)

अनुहारमा अनौठो पेन्टिङः होली भनेर झुक्किनुहोला नि (फोटोफिचर सहित)

Written By Unknown on Wednesday, October 31, 2012 | 9:07 AM


मान्छेका शौख भिन्नभिन्न हुन्छन् । फरक काम गरेर चर्चामा आउने इच्छा सबैको हुन्छ । तर सबैका शौख वा कामले कहाँ चर्चा पाउँछन् र ? यहाँ केही त्यस्तै अनौठो शौख भएका व्यक्तिका मुखाकृति प्रस्तुत गरेका छौँ जसले चर्चामै आउनका लागि मुखमा अनौठो तबरले रंग पोतका मात्र छैनन् टाउकोलाई नै कलात्मक बनाएका छन् । यी चित्र हेर्दा हाम्रो होली पर्वको झझल्को आउँछ:
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved