Headlines News :
Home » » टाइम्स स्क्वाएरमा रिहान्ना नांगै

टाइम्स स्क्वाएरमा रिहान्ना नांगै

Written By Unknown on Wednesday, October 31, 2012 | 1:19 AM


चर्चित अमेरिकी पप गायिका रिहान्नाका निम्ति नांगिन कुनै आइतबार कुर्नु पर्दैन ।उनी आफ्नो प्रोमोसनका लागि जुनसुकै हद पार गर्न सक्छिन् ।

पछिल्लो एक घटनाले पनि उनको सोही चरित्र उदांगो पारेको छ ।एक पफ्र्युमको प्रचार गर्न रिहान्नाले आफ्नो नांगो तस्वीर सहितको पोष्टरको सहारा लिएकी छिन् ।
उनको नांगो तस्वीर सहितको भिमकाय पोष्टर न्युयोर्कको टाइम्स स्क्वाएरमा आजभोलि सजिएको छ ।उक्त तस्वीर अहिले सबैको चर्चाको केन्द्र बनेको छ र टाइम्स स्क्वाएर पुग्नेका आँखा एकचोटी उक्त तस्वीरमा ठोक्किन बाध्य हुन्छन् ।तस्वीर रातो कपाल सहितकी निर्वस्त्र रिहान्नाले आफ्ना पाखुराले वक्षस्थल छोप्ने प्रयास गरेकी छिन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved