Headlines News :
Home » » सर्जरी गराएपछि दीपिकाको स्तन (फोटो फिचर)

सर्जरी गराएपछि दीपिकाको स्तन (फोटो फिचर)

Written By Unknown on Wednesday, October 31, 2012 | 1:55 PM

deepika padukone breast surgery
बलिउडमा हिरोइनको ब्रेस्टसर्जरी कुरा कुनै नौलो होइन । अहिलेसम्म थुप्रैजनाले परफेक्ट फिटिङका लागि आफ्नो ब्रेस्ट इम्प्लान्ट गरिसकेका छन् ।  तर पनि यो सूचीमा अब दीपिका पादुकोणको नाम पनि जोडिएपछि  चलचित्र क्षेत्रमा स्तको ठूलो बनाउने होड चल्ने डर भारतीय संचारमाध्यमलाई परेको छ ।

अचेल दीपिकाको फिगरमा गजबको बदलाब आइरहेको छ । उनका स्तनहरू पहिलेभन्दा उन्नत देखिएका छन् । भारतीय संचारमाध्यमको आजकाले मनोरञ्जन समाचारनै यही भएको छ ।
हालै आफ्नो आगामी फिल्म लफङ्गे परिन्दे को प्रमोसनमा इभेन्टका लागि समारोह पुगेकी दीपिकाको ब्रेस्ट देखेर भारतीय संचारमाध्यका पत्रकारको मनै लोभिएछ र सुरु गरेको उनको स्तनको प्रशंसाले उनी दिक्क हुन थालेकी छिन रे भनेर तिनै भारतीय संचारमाध्यले बताएका छन । जुम टिभीले भनेको छ हामीलाई यस्तो लाग्यो की उनले पक्कै ब्रेस्ट सर्जरी गराएर आफूलाई धेरै राम्री बनाइन जुन पहिले भन्दा निकै बढी ।

उनको फिगरपहिलेजस्तै स्लिम परफेक्ट त छँदै छ तै पनि उनका स्तनहरू निकै उभार लाग्छन् । उनीनिकट स्रोतका अनुसार दीपिकाले ब्रेस्ट सर्जरी गरेकी दुई महिना भइसकेको बुझिएको भारतीय संचारमाध्यम जुम टिभीले बताएको छ । 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved