Headlines News :
Home » » सफल पोखरा कपमा आज आयोजक र एनआरटी भिड्ने

सफल पोखरा कपमा आज आयोजक र एनआरटी भिड्ने

Written By Unknown on Wednesday, October 31, 2012 | 12:25 AM


१५ कात्तिक , पोखरा । पोखरामा जारी रहेको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक पोखरा ११ र न्युरोड टिम एनआरटी बीच प्रतिष्पर्धा हुँदै छ । दिउँसो दुई बजेपछि हुने आजको खेलमा ए डिभिजन खेलिरहेको एनआरटी र घरेलु समर्थकको बलियो साथ पाउने पोखारा ११ बीच निक्कै प्रतिष्पर्धा हुने खेलपे्रमीको विश्वास छ ।
प्रतियोगिता अन्र्तगत मंगलबार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफले फ्रेन्डस क्लबलाई ४- ३ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved