Headlines News :
Home » » गायीका केटीको पारदर्शी पहिरन,.(फोटो फिचर)

गायीका केटीको पारदर्शी पहिरन,.(फोटो फिचर)

Written By Unknown on Wednesday, October 31, 2012 | 1:48 PM

पप गायिका तथा नायीका केटी पेरी गायकी क्षमता तथा सुन्दरताका कारण चर्चित छिन् । उनको हट एवं सेक्सी छवीका कारण प्रशंसकहरूबाट निकै नै प्रशंसा बटुलेकी छिन् ।
पछिल्लो समय केटी आफ्नै गल्तीका कारण लज्जित भएकी छिन् । क्यानडामा भएको एक अवार्ड समारोहमा उनले लगाएको लुगाले सबैको ध्यान त तान्यो नै उनी भने आफूले लगाएको त्यो कपडाका कारण निकै नै लज्जित भएको देखीएकी थिइन् । उनले लगाएको उक्त लुगा निकै नै पारदर्शी थियो ।
उनले कार्यक्रममा गित गाउने क्रममा लगाएको लुगामा पङखा जोडिएको थियो त्यसकारण त्यतिबेला त खासै केही भएको थिएन तर जब उनी अर्वाड लिनका लागि स्टेजमा आइन् उनी सोही लुगामा उपस्थित भइन् तर त्यसमा भएको पङखा भने झिकिएको थियो । पंखा झिकिएपछी भने उनले लुगा लगाएको नलगाएकै जस्तो भएको थियो जसका कारण उनी लज्जित भएकी थिइन् ।
हेरौ उनले गरेको पहिरन जसबाट आफै लज्जित बन्न पुगिन् :
     

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved