Headlines News :
Home » » कहाँबाट आयो करिनासँग यो कार ?

कहाँबाट आयो करिनासँग यो कार ?

Written By Unknown on Friday, October 26, 2012 | 4:37 AM

लिउडकी हट हिरोइन बेबो अर्थात करिना कपुर र अभिनेता सैफअलि खान केही दिन अघिमात्रै प्रणय शुत्रमा बाँधिएका छन् । बलिउडको यो खबर बारे हरेक गल्लीदेखि समाचारको दुनियाँमा समेत चर्चाको विषय वनेको छ । यसै वीचमा इन्टरनेट सर्च इञ्जिनमा करिना र सेफको फिल्मी र व्यक्तिगत जीवनीको वारेमा धेरै खोजिएको छ । यस लेख मार्फत सैफअली खान र करिना कपुर यानकी सेफिनाको कारहरुको कलेक्शनको बारेमा जानकारी दिनेछौं । केहि दिन अघि करिना कपुरलाई उनको संगीत सेरेमनीको दौरानमा एक सानदार एसयुवी रेञ्ज रोबर स्पोर्टमा यात्रा गरेको देखिएकी थिइन् । तर करिनासँग यस्तो रेन्ज रोबर स्पोर्ट कार छैन, तर उनका पति सैफ अली खानसँग भने यस्तो एसयुवी भेन रहेको छ । के करिना सैफ कै गाडीमा सवार थिइन् त ? यस्तो आँकलन लगाउन केही कठिन अवश्य छ । तर आज हामी सेफिनाको सानदार कार कलेक्शनको बारेमा तस्वीर मार्फत जानकारी दिदैछौं ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved