Headlines News :
Home » » संसारकै सेक्सी मोडेल नाङ्गिएपछी...(फोटोफिचर)

संसारकै सेक्सी मोडेल नाङ्गिएपछी...(फोटोफिचर)

Written By Unknown on Thursday, November 8, 2012 | 10:11 AM


अष्ट्रेलियाकी सुपर सेक्सी मोडेल मिरान्डा केरलाई पुरूषहरूको स्क्वायर म्यागाजिनले 'सेक्सी वुमन अफ द इयर २०१२'को उपाधी दिएको छ । उनलाई म्यागाजिनले कभर पेजमा स्थान दिँदै यो उपाधी दिएको हो ।
२९ वर्षीय केरले उक्त म्यागानजिनको कभर पेजका लागी टपलेस पोज दिएकी छिन् । उक्त फोटोशुटपछी केरले म्यागाजिनलाई आफूलाई उक्त स्थान दिएकोमा धन्यवाद दिएकी छिन् । साथै उनले उक्त फोटोशूटका क्रममा आफूले निकै रमाइलो अनुभव गरेको बताएकी छिन् ।
हेरौ उनले म्यागाजिनका लागी गरेका हट तथा टपलेस फोटोशुट...
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved