Headlines News :
Home » » यी हुन् दशैं को बेला गरिबी का कारण आत्महत्या गरेका धन बहादुर परियार को परिवार..

यी हुन् दशैं को बेला गरिबी का कारण आत्महत्या गरेका धन बहादुर परियार को परिवार..

Written By Unknown on Saturday, November 10, 2012 | 2:05 AM

यी हुन् दशैं को बेला गरिबी का कारण आत्महत्या गरेका धन बहादुर परियार को परिवार......
हाल कतार मा बस्ने पर्बतबासी सोरुप सापकोटा ले यस गरिब परिवार लाइ रु ४००० को सहयोग गर्नु भएको छ.........सापकोटा जी लाइ धेरे धेरे धन्यबाद.......

नवमी का दिन यो समाचार कालिका एफ एम मा प्रसारण भए पछि अमेरिका बस्ने रक्तदाता समुह, अमेरिका का अध्यक्ष अर्जुन प्रसाद मैनाली ले रु १५००० पठाएर पुण्य काम को सुरुआत गरे पछि......सहयोग जारि छ.....अमेरिका मा बस्ने चितवनवासी आइटी क्षेत्र मा कार्यरत बासु भवानी दाहाल ले रु 10238.५५,आदिवासी जनजाती यु ए इ का अध्यक्ष गिरमान थापा मगर ले रु ३००० को सहयोग गरि सकेका छन
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved