Headlines News :
Home » » आखिर के काट्यो त सेन्सरबोर्डले एटीएमको दृश्य ? (फोटो र भिडियो सहित)

आखिर के काट्यो त सेन्सरबोर्डले एटीएमको दृश्य ? (फोटो र भिडियो सहित)

Written By Unknown on Saturday, November 10, 2012 | 1:51 AM


विभिन्न विवादका बिच चलचित्र ‘एटीएम’ मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । बिषयबस्तुका बारेमा खासै केही नखुलाइएको यो चलचित्रमा समावेश दृश्यले धेरै नै चर्चा पाएको छ ।
दिनेश थापाले निर्माण गरेको चलचित्रलाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा जिया के.सी, सोनीया शर्मा र सविना कार्कीको मुख्य भुमिका छ । चलचित्र भित्र समावेश अधिकांश दृश्यहरुमा तिन नायिका र एक नायकको उत्तेजक प्रस्तुती हेर्न सकिन्छ ।
चलचित्रमा समावेश धेरैजसो दृश्य चलचित्र सेन्सर बोर्डले काटेको भनिएको थियो । तर एटीएमल युनिटले प्रचारका लागि तयार पारेको प्रोमोमा भने सिनेमाका सबैजसो दृश्यहरु देख्न सकिन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved