Headlines News :
Home » » फेरी अर्की अश्लिल चलचित्रकी नायिकाको बलिउडमा इन्ट्री

फेरी अर्की अश्लिल चलचित्रकी नायिकाको बलिउडमा इन्ट्री

Written By Unknown on Wednesday, November 7, 2012 | 4:03 AM


क्याटरीना क्याफ, नर्गिस फखरी, डायना पेन्टी र सनी लियोनी पछि अब फेरी एक विदेशी सुन्दरी बलिउडमा इन्ट्रि गर्नका लागी आतुर छिन् । यी हुन हलीउड एक्ट्रेस पिंकी क्याम्पबेल । हालै मात्र ‘राज़ थ्री’ जस्ता सफल फिल्मका निर्देशक विक्रम भट्टले पिंकीसंग भेटघाट गरेका थिए । उनले वयष्क चलचित्र खेलेकी छिन ।
सूत्रहरूले दिएको जानकारी अनुसार विक्रम उनलाइ आफ्नो अर्को फिल्ममा कास्ट गर्न चाहन्छन् । पिन्कीसंग भेटेपछि विक्रम निकै खुसी भएको बताइन्छ । उनले भने पिंकी अन्य एक्ट्रेसेसहरू भन्दा निकै उम्दा छिन, किनभने उनीसंग हलिउडमा अभिनय गरेको अनुभव छ । उनी आफ्नो लुक्स र ट्यालेन्टको बलमा बलिउडमा निकै सफल साबित हुन सक्नेछिन् । पिंकीले हालै एक समाचार पत्रलाइ दिएको अन्तर्वार्तामा विक्रम संग भेटेको स्विकार गरेकी छन् । तर उनले अरू थप कुराहरू गर्न भने अस्विकार गरिन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved