Headlines News :
Home » » हात्तिले बोल्न थालेपछि … (भिडियोसहित)

हात्तिले बोल्न थालेपछि … (भिडियोसहित)

Written By Unknown on Tuesday, November 6, 2012 | 1:41 AM


हात्ति कराएको त धेरैले सुनेकै हो । तर, बोल्ने हात्तिलाई भने सयद तपाईले देख्नु भएको छैन । दक्षिण कोरियाको एक चिडिया घरमा रहेको हात्तिले भने कोरियाली भाषा बोलेर विज्ञानलाई नै चुनौति दिएको छ ।
उक्त हात्तिको नाम कोसिक राखिएको छ । उसको शब्दाबलीमा ५ कोरियाली शब्द छ, जसलाई कोसिक विशेष रुपमा बोल्छ । उसले बोल्ने शब्दमा नेपालीमा हलो, बस, हैन, पल्ट र अझ राम्रो छ ।
स्थानीयका अनुसार उक्त हात्ति पछिल्लो ५ वर्षदेखि चिडिया घरमा एक्लैछ । लामो समयसम्म हात्ति साथी नहुनु र निरन्तर मानिससँग मात्र सम्पर्क हुनुले कोसिकले बोल्न सकिको हुन सक्ने बताइएको छ । यद्यपी बैज्ञानिकहरुले यसको कारण खोजिरहेका छन् ।
भिडियो
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved