Headlines News :
Home » » लुसीले मच्चाइन् बिकिनीमा बबाल…(फोटो फिचर)

लुसीले मच्चाइन् बिकिनीमा बबाल…(फोटो फिचर)

Written By Unknown on Tuesday, November 6, 2012 | 8:32 AM


द वान्ली वे टु इसेक्स’ कि नायीक लुसी  म्याकेलन बर्गले आफैले डिजाइन गरेको बिकिनीमा देखिएकी छिन् । निकै सुन्दर र फिट शरिरकी धनी लुसीले कालो रंगको बिकिनीमा बबाल राम्री र सेक्सी देखीएकी छिन् ।
२० वर्षिय लुसीले बिकिनी लगाएरै आगो लगाएपछि यतीखेर उनका तस्विरले मिडिया भरिएका छन् ।
कालो रंग को बिकिनी र हाइ हिल भएका जुत्तामा उनि पर्फेक्ट देखिएकी छिन् भने उनको ‘सेक्स अपिल’ पनि जवरजस्त छ ।
लुसीले लगाएका यी सम्पुर्ण बिकिनीहरु बिक्रीमा राखिएका छन्। यी बिकिनीहरुको बिक्रि मुल्य ५५ पाउण्ड देखी शुरु हुन्छ ।
तस्विरमा हेरौ लुसीको बिकिनी बबाल..
lucy thrills in black bikini
lucy thrills in black bikinilucy thrills in black bikinilucy thrills in black bikinilucy thrills in black bikini
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved