Headlines News :
Home » » बिग बोसमा अर्की पोर्न स्टारको आगमन

बिग बोसमा अर्की पोर्न स्टारको आगमन

Written By Unknown on Wednesday, November 7, 2012 | 3:19 AM


भारतीय टेलिभिजन सो बिग बोसबाट इण्डो क्यानेडियन पोर्न स्टार सन्नी लिओन बलिउडसम्म आइन् । उनी पाए पोर्न उद्योग छाडेर बलिउडमा नै रमाउन चाहन्छिन् ।

अब बिग बोसको छैटौं सिजनमा अर्की पोर्न स्टार पि्रया राय आउने भएकी छिन् । भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार इण्डो अमेरिकन पोर्न स्टार पि्रया बिग बोसको गेष्ट अपियरेन्समा देखिने भएकी हुन् । उनी दिल्लीमा जन्मिएकी हुन् । २ वर्षको उमेरमा नै बाबु-आमाले छाडेपछि एक अमेरिकी जोडीले धर्मपुत्री बनाएका थिए ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved