Headlines News :
Home » » महिलाहरू पुरूषसँग सेक्स गर्दा किन डराउँछन्

महिलाहरू पुरूषसँग सेक्स गर्दा किन डराउँछन्

Written By Unknown on Thursday, November 8, 2012 | 10:10 AM


सेक्स मानव जीवनको अभिन्न अंग हो । सेक्सका दौरान महिलाहरू डराउछन् भन्ने गरिन्छ । तर एक अध्ययनले के पत्ता लागेको छ भने सेक्सका क्रममा महिला मात्र नभएर पुरूषहरु पनि डराउँछन् । सेक्सका दौरान पुरूषलाई पनि डर लाग्ने केही कारणहरू छन्। तीमध्ये केही कारणहरू यस्ता छन्:
१. सामान्य रूपमा सेक्सका क्रममा महिलाहरू कम सक्रिय हुने बताइन्छ । केही पुरूषहरुलाई महिला साथीभन्दा आफू कम सक्रिय हुने हो की भन्ने रहन्छ ।
२. पुरूषहरु सेक्स भन्दा अगाडि अवस्था सेक्सको अवधी र आन्नदमय सेक्सलाई लिएर शसंकित रहने गर्छन ।
३. सेक्सका क्रममा पुरूषहरूलाई महिला साथीलाई पूर्ण रूपमा सन्तुष्टी दिन नसकिने वा आफू सन्तुष्ट नहुने सम्भावनाले पनि सताउने गर्छ ।
४. पुरूषहरू सेक्स गर्दा अहमका साथ गर्ने र जसरी पनि सफल हुने आशामा सेक्स गर्ने हुनाले पनि सेक्सको समय पुरूष तनावमा रहने गर्छन् । 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved