Headlines News :
Home » » बोल्दै गर्दा कट्रिनाले पहिरन नसमालेपछि

बोल्दै गर्दा कट्रिनाले पहिरन नसमालेपछि

Written By Unknown on Thursday, November 1, 2012 | 2:34 AM


बलिउड चर्चित नायिका कट्रिना कैफ ले चलचित्र ‘जब तक हे जान’ को पत्रकार सम्मेलनमा पहिरन नसमालेपछि बेइजती भोग्नु परेको छ ।
नायक साहरुख खानले बोल्नका लागि आग्रह गरेपछि नायिका कैफले माइक समातेकी थिइन् । छोटो पहिरनमा उपस्थित भएकाले पनि उनी बस्दा भित्रि बस्त्र स्पष्ट देखिएकी थियो । सेतो पहिरन लगाएर स्टेजमा उत्रिएकी कैफ बस्दा उनको भित्रि बस्त्र स्पष्ट देखियो । तर उनले यो कुराको पत्तो पाइनन् । वलिउड सुन्दर नायिकाको स्पष्ट रुपमा भित्री बस्त्र देखिएपछि फोटो पत्रकारहरुले उनको तस्बिर लिन ढिला गरेनन् ।
नायिका कट्रिना कैफको भित्री बस्त्र देखिएको यो पहिलो घटना भने होइन । चलचित्र ‘एक था टाइगर’ को छायांकनको समयमा साइकल चढ्ने क्रममा पनि कट्रिनाको भित्री बस्त्र देखिएको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved