Headlines News :
Home » » शिक्षकले भने, 'मसँग सेक्स गर पास गराइदिन्छु'

शिक्षकले भने, 'मसँग सेक्स गर पास गराइदिन्छु'

Written By Unknown on Friday, November 9, 2012 | 3:31 AM

भारतको राजधानी दिल्ली स्थित मेडिकल कलेजको एक विद्यार्थीले शिक्षकसँग सेक्स गर्न नमानेपछी शिक्षकले उनलाई परिक्षामा फेल गराएका छन् । पिडित युवतीले यस विषयलाई महिला आयोगमा पुगेपछी यस घटना बाहिर आएको थियो । उनले कलेजका ती शिक्षक विरूद्ध महिला आयोगमा मुद्धा समेत दायर गरेकी छिन् । पिडित युवतीले दिएको जानकारी अनुसार कलेजको डायरेक्टरले दिन प्रति दिन फोन गरेर शारिरिक सम्बन्ध राख्न भनेर हैरान पारेका थिए ।

 ती युवतीले डायरेक्टरसँग सम्बन्ध नराखेकै कारण आफूलाई परिक्षामा फेला गराईएको दावी गरेकी छिन् । हाल पिडित युवती एमबीबीएस सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved