Headlines News :
Home » » पुरुषहरुसँग एकघण्टा सुतेको ६० डलर

पुरुषहरुसँग एकघण्टा सुतेको ६० डलर

Written By Unknown on Wednesday, November 7, 2012 | 3:54 AM


अपरिचित पुरुषहरुसँग एकघण्टा सुतेको ६० डलर लिन्छिन् । ज्याकी स्यामुअल नामक ती युवतीले यस प्रक्रियालाई आफ्नो पेशा बनाएकी छिन् । तर, उनीसँग सुत्ने पुरुषले कुनै अश्लील कार्य भने गर्न पाउने छैनन् ।
अर्थात् उनी जो पुरुषसँग सुत्छिन्, त्यसमा सेक्स लगायतका कुनै अश्लील कार्य हुने छैन । ज्याकीले आफ्नो पढाई खर्च र बच्चाको लागि यस्तो पेशा अपनाएको बताएकी छिन् । ज्याकीले कुनै पुरुषसँग एकदिन पुरा सुतेको ३ सय ६० डलर लिन्छिन् । २९ वर्षीया ज्याकीले यस्तो कार्यलाई आफ्नो व्यवसायिक पेशा नै बनाएकी हुन् ।
ज्याकीका ग्राहक अपराधीदेखि सैनिक हरकोही हुन सक्छन् । ज्याकीका अनुसार उनी विशेषगरी ती व्यक्तिहरुको आवश्यकता बनेकी छिन्, जसको पत्नीको मृत्यु भईसकेको छ अथवा कुनै पुरुष श्रीमतीसँग सम्बन्धविच्छेद गरेर एक्लै बसेको छ । उनी त्यस्ता पुरुषहरुलाई आफ्नो पेशाबाट मानसिक र भावनात्मक रुपमा सहारा मिल्ने तर्क गर्छिन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved