Headlines News :
Home » » विश्वकै पहिलो सेक्स स्कुल पनि खुल्यो

विश्वकै पहिलो सेक्स स्कुल पनि खुल्यो

Written By Unknown on Friday, November 2, 2012 | 12:33 AM


सेक्स हरेक जीवित प्राणीका लागि एक अभिन्न अंग भएको कुरा प्रष्टै छ ।  यौनशिक्षाको विषयलाई लिएर विश्वमा अनेक कुराहरु हुने गर्छन् । सेक्सको विषयमा जहिल्यै र जसलाई पनि एक किसिमको खुल्दुली हुने गरेको तथ्यहरु बेला–बेलामा बाहिर आउने गरेका छन् । अझ यो खुल्दुली किशोरावस्थामा बढी हुने तथ्यहरुले बताउने गरेका छन् ।
यस्तैमा अष्ट्रियामा एक अन्तर्राष्ट्रिय सेक्स स्कुल खुलेको छ । जुन विद्यार्थीलाई यौनशिक्षा दिने विश्वकै पहिलो स्कुल पनि हो । उक्त सेक्स स्कुल अष्ट्रियाको भियनामा खोलिएको हो ।
उक्त स्कुलमा विद्यार्थीलाई सेक्सको व्यबहारिक ज्ञान पनि दिइने जनाइएको छ । तर, उक्त स्कुलमा पढ्न जोकसैलाई सजिलो भने छैन ।
समाचार एजेन्सी डेलिमेलका अनुसार उक्त स्कुलमा एकसत्र पढ्नका लागि प्रत्येक विद्यार्थीले १४ सय पाउन्ड शुल्क बुझाउनु पर्नेछ । सेक्स स्कुलका प्रवक्ता मेलोडी कर्शले भने स्कुल पूर्ण रुपमा चल्न सफल हुनेमा विश्वास व्यक्त गरेको जनाइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved