Headlines News :
Home » » विना मलिकको फ्लाइङ किसपछि बाटो जाम

विना मलिकको फ्लाइङ किसपछि बाटो जाम

Written By Unknown on Tuesday, November 6, 2012 | 8:24 AM


पाकिस्तानी नायिका विना मलिकले आफूले अभिनय गरेको फिल्मको प्रवद्र्धन गर्न जाँदा दक्षिण भारतको एक शहरको बस स्टेसनमा ट्राफिक जाम गरेकी छन्। बलिउड फिल्म द डर्टी पिक्चरको कन्नाडा भर्सन द डर्टी पिक्चर सिल्क सकथ मागाको प्रवद्र्धन गर्न बेङलोरको केम्पे गोउडा बस स्टेसनमा करिब तीस मिनेटसम्म बसेकी उनले फ्यानहरूलाई फ्लाइङ किस दिन थालेपछि बाटो जाम भएको थियो।
 भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म युनिटसँग पुगेकी विनाले आफ्नो कारबाट ओर्लिएर करिब २० हजार दर्शकलाई फ्लाइङ किस दिएकी थिइन्। यी पाकिस्तानी विवादास्पद सुन्दरीलाई हेर्न बसपार्कमा रहेको आकाशेपुलमा पनि मानिसहरू जम्मा भएका थिए। भीड बढ्न थालेपछि फिल्मका निर्माताले प्रहरीलाई गुहारेका थिए। विनाले आफूले भ्याएसम्म फ्यानलाई सुन्दर मुस्कान र अटोग्राफ दिन थालेपछि मात्र भीड विस्तारै घट्दै
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved