Headlines News :
Home » » ऐश्वर्याको जन्मदिनमा सरप्राइज दिने तयारीमा अभिषेक

ऐश्वर्याको जन्मदिनमा सरप्राइज दिने तयारीमा अभिषेक

Written By Unknown on Thursday, November 1, 2012 | 2:36 AM

पुर्व मिस वल्र्ड एवं वलिउड सुन्दरी ऐश्वर्या राय बच्चनले विहिबार आफ्नो ३९ आंै जन्मदिन मनाउँदै छिन् । जम्मदिनको अवसरमा ऐश्वर्याका पति नायक अभिषेक बच्चनले विशेष उपहार दिने तयारी गरेका छन् । अभिषेक हाल ‘धुम ३’ को छायांकनका क्रममा शिकागोमा छन् । तर पनि उनले ऐश्वर्याका लागि सरप्राइज गिफ्ट तयार गरेका छन् । ऐश्वर्याले छोरी अयोध्यासँगको पहिलो पटक जन्मदिन मनाउदैछिन् ।
ऐश्वर्यालाई जन्मदिनको अवसर पारेर फ्रान्स सरकाले ‘नाइट अफ द अर्डर अफ आर्टस एन्ड लेटर्स’ अवार्डबाट सम्मान गर्ने तयारी समेत गरेको छ । यो कार्यक्रममा ऐश्वर्याका पति अभिषेक बच्चन, उनका सासुससुरा क्रमशः अभिताभ बच्चन र जया बच्चन सहभागी हुनेछन् ।
ऐश्वर्याको जन्मदिनको अवसर पारेर बच्चन परिवारले नजिकाका आफन्तलाइ विशेष पार्टि दिने तयारी समेत गरेको छ ।



Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved