Headlines News :
Home » » भर्टिकल फार्मिङको कमाल, एकै दिन ५०० किलो सब्जी उत्पादन

भर्टिकल फार्मिङको कमाल, एकै दिन ५०० किलो सब्जी उत्पादन

Written By Unknown on Thursday, November 1, 2012 | 10:51 AM


कृषि प्रधान देश भएर पनि नेपालका गाउँ गाउँमा अझै कति जमिन बाँझै छ । तर, सिंगापुरमा भने जमिनको कमी भएपछि स्काय फर्मले खेतीका लागि नयाँ तरिका अपनाएको छ । फर्मले भर्टिकल फार्मिङ सुरु गरेको छ ।
३ दशमलव ६५ हेक्टरमा फैलिएको यस फर्ममा आल्मुनियमको ३० फिट अग्लो १ सय २० बटा टावर छ । यो टावर लेबलमा बाँडिएको छ ।
यसको हरेक लेबलमा तरकारी खेली सुरु गरिएको छ । नयाँ प्रविधीको प्रयोगपछि यस फर्मबाट प्रतेक दिन ५ सय किलो सब्जी उत्पादन हुन्छ ।
उत्पादन बढाउनका लागि छिट्टै १ सय ७० टावर थप्ने तयारी भइरहेको छ ।–एजेन्सीको सहयोगमा
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved