Headlines News :
Home » , , » ढिलो सेक्स गर्नु फाइदाजनक

ढिलो सेक्स गर्नु फाइदाजनक

Written By Unknown on Monday, October 22, 2012 | 10:09 AM

के तपाई २० वर्षपछि पनि कुमार वा कुमारी नै हुनु हुन्छ ? वा तपाईलाइ कुमार वा कुमारी नै हुनु परेकोमा चिन्ता छ? त्यसो हो भने तपाईको लागि खुसिको खवर छ। भर्खरै गरिएको नयाँ खोजमा ढिलो सेक्स सम्वन्ध राख्ने मानिसको यौन र वैवाहिक सम्वन्ध राम्रो हुने दावी गरिएको छ। युनिभर्सिटी अफ टेक्सासका वैज्ञानिक पेज हार्डेन गरेको खोजमा यस्तो कुरा पत्ता लागेको हो।
हार्डरले १६ देखी २९ वर्ष सम्मका १६५९ जनाको पहिलो सेक्स सम्वन्ध र त्यसको प्रभावको बारेमा अध्ययन गरेका थिए। उनले १५ वर्ष अगावै, १५ देखि १९ वर्षको विचमा र १९ वर्षपछि सेक्स पहिलो पटक सेक्स गर्नेको समुह बनाएर अध्ययन गरेका थिए । अध्ययन सानै उमेरमा सेक्स गर्ने भन्दा ढिलो सेक्स गर्ने मानिस सम्वन्ध राम्रो र सुखी हुने निष्कर्ष निकालिएको छ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved