Headlines News :
Home » » युएईमा ज्यान गुमाएका दिनुवारको परिवारलार्इ २ लाख १३ हजार सहयोग प्रदान

युएईमा ज्यान गुमाएका दिनुवारको परिवारलार्इ २ लाख १३ हजार सहयोग प्रदान

Written By Unknown on Monday, October 22, 2012 | 8:12 PM

युएर्इ । दुबईको जबल-अलीमा ज्यान गुमाएका उदयपुर गाईघाटका सोमबहादुर दिनुवारको परिवारलार्इ नेपाली जनप्रगतिशील मंच युएईले आर्थिक सहयोग प्रदान गरेको छ । मंचले पीडीतको परिवारलार्इ दुर्इलाख १३ हजार रूपैयाँ सहयोग प्रदान गरेको मंचका अध्यक्ष हेमन्त पौडेलले जानकारी दिएका छन् ।

Share this article :

No comments:

Post a Comment

Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved