Headlines News :
Home » » घाम ताप्न सुत्दा ज्यानै गयो

घाम ताप्न सुत्दा ज्यानै गयो

Written By Unknown on Wednesday, October 31, 2012 | 3:23 AM

१५ कात्तिक, नुवाकोट । घाम तापेर सुतिरहेका नुवाकोटको चौघडाका अर्जुन बहादुर राईको गाडीले किचेर ज्यान गएको छ । सडक छेउमा घाम तापेर सुतेका ७० बर्षका राईलाई चौघडाबाट छहरे जाँदै गरेको ना ३ ख ६२५७ नम्बरको ट्रिपरले मंगलबार किचेको थियो । ट्रिपरले किचेपछि घाईते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । टि्रपरका चालक र ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको नियन्त्रणमा लिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved