Headlines News :
Home » » बगरमा रागिनीलाई कसले गर्यो चुम्बन

बगरमा रागिनीलाई कसले गर्यो चुम्बन

Written By Unknown on Tuesday, October 30, 2012 | 9:58 AM


कात्तिक १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘भेटी’ ले आफ्नो प्रचारप्रसारलाइ तिव्रता दिएको छ । यसैबिच प्रदर्शन मिति नजिकिदै जादा चलचित्रको नयाँ प्रोमो सार्वजनिक गरिएको छ । किशोर चौधरीको निर्देशनमा तयार भएको यो सिनेमालाई नारायण खतिवडाले निर्माण गरेका हुन् । चलचित्रमा रेखा थापा, राजेन्द्र खड्गी, रागिनी खड्गीका साथमा नव नायक प्रमोद खड्का लगायतका कलाकारको अभिनय छ ।
जोमसोम र मुस्ताङका रमणिय स्थानमा छायांकन गरिएको चलचित्रले राम्रो व्यापार गर्ने आशा गरिएको छ । चलचित्रमा नायिका रागिनी खड्गी र नायक प्रमोद खड्काको रोमान्सका दृश्य समेत रहेको छ । चलचित्रको प्रचारका लागि बाहिर ल्याइएको प्रोमोमा पनि यि दुइले खुलेरै रोमान्स गरेको देख्न सकिन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved