Headlines News :
Home » » हात्तिको ”गु” बाट बनेको कफी प्रति किलो को ९६ हजार रुपैयाँ

हात्तिको ”गु” बाट बनेको कफी प्रति किलो को ९६ हजार रुपैयाँ

Written By Unknown on Tuesday, October 30, 2012 | 9:37 AM

हरकोही मानिस कफीको सौखिन हुन सक्छन् तर यो कफी भने धेरै थोरैलाई मात्रै रुचीपूर्ण होला ! विभिन्न नाम र बास्नादार कफी त हामी सबैले देखेकै हो तर यो कफी भने निकै फरक छ । यो कफीलाई हात्तीको गोबरबाट बनाइन्छ । यो सत्य हो । थाईल्याण्डको एक हात्ती पाल्ने पार्कमा कफीको साथमा यो प्रयोग गरिदै आएको छ । पार्कमा हात्तीलाई पहिला कफीको बीज खुवाईन्छ, जब हात्तीले गोबर निकाल्छ तब गोबरबाट कफीको बीज निकालिन्छ । त्यसपछि त्यसलाई सफा गरेर कफीलाई अन्तिम रुप दिइन्छ । उक्त फार्ममा यस्तो विचित्र किसिमको कफी भने थोरै मात्रामा मात्रै बनाईंदै आएको जनाइएको छ । त्यस्तो कफी जहीँ–तहीँ पाईंदैन भने उक्त किसिमको कफीको मूल्य प्रतिकेजी लगभग ९६ हजार रुपैयाँ भएको पनि बताइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved