Headlines News :
Home » » चार शक्तिबीच राजनीतिक निकास र बजेटबारे छलफल

चार शक्तिबीच राजनीतिक निकास र बजेटबारे छलफल

Written By Unknown on Tuesday, October 30, 2012 | 2:44 AM


काठमाडौ, कार्तिक १४ - एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले राजनीतिक गतिरोधको अन्त्य र बजेटका सम्बन्धमा छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित सेना समयोजन बिशेष सिमित सचिवालयको कार्यालयमा भएको बैठकामा कुनै ठोस सहमति भने निस्किएन ।
बैठक पछि एमाले नेता माधव कुमार नेपालले राजनीतिक गतिरोधको अन्त्य र बजेटको बारेमा छलफल भएपनि ठोस निर्णय नभएको बताए । उनले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै संविधानसभाको पुनस्थापनालगायतका बिषयमा संबैधानिक जटिलता रहेको बताए ।
उनले केही दिनिभित्रै सबै विषयमा छलफल गरेर सहमति गरि राष्ट्रिय सहमतिको नयाँ सरकारले त्यसको कार्यन्वयन गर्नुपर्नेसमेत उल्लेख गरे ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved