Headlines News :
Home » » क्रिस्टेनको गर्भमा डक्स शेपर्डको बच्चा हुर्किँदै

क्रिस्टेनको गर्भमा डक्स शेपर्डको बच्चा हुर्किँदै

Written By Unknown on Thursday, November 8, 2012 | 10:18 PM


हलिउडकी अभिनेत्री क्रिस्टेन बेल पहिलो सन्तानको आमा बन्ने भएकी छिन् । उनको गर्भमा यतिबेला डक्स शेपर्डको बच्चा हुर्किँदै छ । ३२ बर्षिया बेल ३७ बर्षिय शेपर्डको प्रेममा सन २००७ देखि नै परेकी थिईन् ।
उनीहरुले सन २०१० मा ईन्गेजमेन्ट समेत गरिसकेका छन् । उनीहरु यतिखेर आफ्नो पहिलो सन्तान जन्मन लागेकोमा निकै खुशी रहेको एजेन्सीले जनाएको छ । क्रिस्टले उक्त सन्तानलाई आगामी बसन्त ऋतुमा जन्म दिने छिन्।
एजेन्सी भनेको छ, ‘उनीहरु दुवै उत्साहित छन् र माता पिता बन्ने समयलाई पर्खनै सकिरहेका छैनन् । ब्यग्र प्रतिक्षामा छन् ।’
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved