Headlines News :
Home » » सिराहमा गोली चल्यो

सिराहमा गोली चल्यो

Written By Unknown on Sunday, November 11, 2012 | 1:30 AM

सिराह, कार्तिक २६ - सिरहाको मिर्चैयामा गोली चलेको छ । एकीकृत नेकपा माओवादीका स्थानीय नेता सर्वन यादवलाई लक्षित गरी गोली हानिएपनि कसैलाई गोली नलागेको प्रहरीले जनाएको छ । गोली चलाउनेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट दुईवटा पेस्तोल र गोली बरामद गरेको छ 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved