Headlines News :
Home » » कार रेसको बाहानामा सेक्स रेस गर्ने क्रम बढ्दो

कार रेसको बाहानामा सेक्स रेस गर्ने क्रम बढ्दो

Written By Unknown on Friday, November 2, 2012 | 12:44 AM


भारतको नयाँ दिल्लीमा कार रेसको अन्त्य भए पनि सेक्स रेसले दिल्लीका प्रहरीहरुलाई निकै सास्ती दिएको छ । केहि विदशी सेक्स वर्करले इंडियन ग्रां प्री कार रेसको वीजा पाउने बाहानामा सेक्स रेस गर्ने गरेका छन् । र यीनिहरुको सख्या दिल्लीमा निकै बढि रहेको छ ।
 
यसमध्ये केहि यस्ता सेक्स वर्कर रहेका छन् जसलाई पहिला भारत देशबाट बाहिर निकालीएको थियो । पछिल्लो वर्ष एफ १ रेसको समयमा दिल्लीमा ४ सेक्स रैकेट पक्राउ परेका थिए । यसमा दुई आटा समुह मा विदेशी नागरिक समेत सामिल थिए । सेक्सको सन्दर्भमा २३ देखि २८ वर्षका विदेशि युवतीहरुको संलग्नता रहेको छ । यी युवतीहरु साउथ दिल्ली, गोवा र मुम्बईमा काम गर्ने गर्दछन् र महिनामा ५ लाख सम्म कमाउने गरेका छन्  ।
 
 यो घटना रोक्नको लागि क्राइम ब्रांचले माहिलाहरुलाई कार रेसको विजा नदिन आग्रह गरेको छ । तर यस्तो घटनामा कमि आउन सकेको छैन । भारतिय प्रहरीका अनुसार यस्तो नराम्रो प्रबृति रोक्नको लागि फेरी एक पटक यस्ता युवतिलाई देश बाट बिाहिर निकाल्नु पर्छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved