Headlines News :
Home » » फेशन शो मा मोडल पेन्टीमा मात्र

फेशन शो मा मोडल पेन्टीमा मात्र

Written By Unknown on Friday, November 9, 2012 | 3:18 AM


मिरिन्डा केर अष्ट्रेलियावाट पहिलो पटक भिक्टोरियाज सेक्रेट प्रतियोगितामा भाग लिने मोडल हुन् । उनले अष्ट्रेलियावाट सन् २००७ मा पहिलो पटक भिक्टोरियाज् सेक्रेट एन्जलमा भाग लिएकी थिइन् ।
  

सिड्नीमा जन्मिएकी २९ वर्षीय मोडल मिरिन्डा अमेरिकाको न्युयोर्कमा वुधवारराति भएको वाषिर्क भिक्टोरियाज् सेक्रेट फेसन सो मा निकै कामु पहिरणमा प्रस्तुत भएकीछिन् ।


 विभिन्न फरक फरक डिजाइनरका ड्रेसमा सजिएकी मिरिन्डा कहिले टु पिस त कहिले प्वाकै प्वाकले वनाइएको पहिरणमा प्रस्तुत भएकी छिन् ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved