Headlines News :
Home » » फेसबुकबाट केटिलाई झुक्याउने बामपुड्के पो रहेछ!!!

फेसबुकबाट केटिलाई झुक्याउने बामपुड्के पो रहेछ!!!

Written By Unknown on Thursday, November 8, 2012 | 3:44 AM


कार्तिक २३

फेसबुकमा आफुलाई निकै राम्रो र जवान रहेको बताउदै एक युवतिलाई ठग्ने बामपुड्केर्र्ला प्रहरीले भारतको आन्द्रप्रदेशबाट पक्राउ गरेको छ । फेसबुकमा राजापति नाम बाट नक्कली फोटो राखेर केटिलाई फेसबुकमा शाथि बनायो र शाथिको नातालाई मायाँमा बदल्दै राजापतिले केटि संग विवाहको प्रस्ताव समेत राख्यो । र केटि उसको मायाजालमा पुर्ण रुपमा फसाईसकेकि थिई ।
त्यसपछि बामपुड्केले आफु विमारी भएको बाहाना गदै आफुले नै म राजापतिको शाथि हु उ अहिले अष्पतालमा भर्ना छ भन्ने झुटो कुरा राख्दै पैसा असुल्न सुरु गर्यो । केटिको विवाहका लागी उसको बुवाले धेरै पैसा जम्मा गरेको थाहा पाए पछि उसले केटि संग तीन लाख रुपैया र ५० तोला सुन ठगि गरेको प्रहरीले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved