Headlines News :
Home » » विहेको २ वर्षपछि मात्रै थाहा पाए श्रीमतीको पूर्वप्रेमीका बारेमा अनि पठाए आफ्नी श्रीमतीलाई प्रेमी संगै

विहेको २ वर्षपछि मात्रै थाहा पाए श्रीमतीको पूर्वप्रेमीका बारेमा अनि पठाए आफ्नी श्रीमतीलाई प्रेमी संगै

Written By Unknown on Thursday, November 8, 2012 | 2:56 AM


कात्र्तिक२३ 
हामीले कहिलेकाही मनोरञ्जनका लागी हेरीने फिल्महरुमा देखाईएका अनौठा काहानीहरु जस्तै साचैको जिवनमा पनि भएको छ । भारतको बेगुसरायमा घटेको यो घटना सायदै कंही कतै सुनिएको थिएन होला । त्यस क्षेत्रमा पंचायतले प्रेम गर्ने जोडीलाई सजाय दिने गरिन्छ तर त्यही क्षेत्रका एक श्रीमान्ले आफ्नी श्रीमतीलाई उनको प्रेमीलाई सुम्पेका छन् । उनले आफ्नो श्रीमतीलाई उनको प्रेमी संग खुसी खुसी पठाएका हुन् । 
बेगुसरायको बलिया अनुमंडलमा बस्ने सोने लाल शाह र शोभा देविको विवाह भएको दुई वर्ष भईसकेको थियो उनीहरुवाट एक छोरी पनि जन्मिसकेको थियो । तर जव सोने लाल शाहालाई आफ्नी श्रीमतीको पूर्व प्रेमीका वारेमा थाहा पाए र साथमा विवाह पनि जवरवस्ती गराईएको थाहा पाएपछि उनले आफ्नो श्रीमतीलाई उनको प्रेमीसंग पठाउने निर्णय गरेका हुन् । जव यस कुरा त्यहाका पञ्चायतमा थाहा भयो त्यसबेला पञ्चायतले पनि यस विषयमा कुनै पनि आपत्ती जनाएन ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved