Headlines News :
Home » » लङ्गआइल्याण्डमा दशैं-तिहार कार्यक्रम सम्पन्न

लङ्गआइल्याण्डमा दशैं-तिहार कार्यक्रम सम्पन्न

Written By Unknown on Monday, October 22, 2012 | 8:13 PM

लङ्गआइल्याण्ड । लङ्गआइल्याण्ड नेपाली समाज न्युयोर्कले बडादशैं तथा शुभ दिपावलीको शुभ कामना आदान प्रधान कार्यक्रम सम्पन्न गरेको छ। अक्टोबर 20 मा भएको कार्यक्रममा दुर्गाको फोटो र जमराले सजिएको मन्चमा पानसमा दीप बालेर सुरुवात गरिएको थियो ।




कपिल फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसियन अमेरिकन एडभाइजरी बोर्डका भुतपुर्ब सभापति जिम योङ्ग, रिजउड नेपालि समाजका भुतपुर्ब उपसभापति कृष्ण पोख्रेलले दशैँ तथा शुभ दिपावलीको शुभकामना दिनु भएको थियो।
साथै संस्थाका अध्यक्ष कपिल फुयाल, महासचिब दुर्गेस कार्की र सचिब एकराज गौतमले पनि उपस्थित महानुभाब हरुलाई सुभकामना प्रदान गर्नु भएको थियो।



Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved