Headlines News :
Home » » सुपरमोडल मिराण्डाका नयाँ फोटोसुट (फोटोफिचर सहित)

सुपरमोडल मिराण्डाका नयाँ फोटोसुट (फोटोफिचर सहित)

Written By Unknown on Monday, October 22, 2012 | 8:31 PM

गएका दिनहरूमा सुपरमोडल मिराण्डा केर का तस्वीरहरूले निकै चर्चा बटुलेको छ । यी तश्विरहरूमा मिराण्डालाइ निकै बोल्ड रूपमा देखिएको छ । उनका फ्यानहरूका विचमा यी तश्विरहरू निकै लोकपृय भएको छ ।




यी अस्ट्रेलियाली सुन्दरीले भिक्टोरिया सीक्रेट्सका लागि नयाँ लउन्जरी रेन्जका लागी आफ्ना टपलेस तस्वीरहरू खिचाएकी थिइन् ।

यस नयाँ टपलेस फोटोशूट पछि यी मोडलको खातामा एक अर्को हट तथा सेक्सी फोटोशूट जोडिएको छ ।  हुन त मिरान्डाको सुन्दरता नै यस्तो छ कि उनको नाम संसारकै सबैभन्दा सेक्सी महिलाको रूपमा पनि यस अघिनै दर्ता भैसकेको छ ।
भिडियो हेर्नुस :




Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved