Headlines News :
Home » » गुडिरहेको बसबाट खस्दा एक जनाको मृत्यु

गुडिरहेको बसबाट खस्दा एक जनाको मृत्यु

Written By Unknown on Tuesday, October 30, 2012 | 2:08 AM


१४ कात्तिक, प्युठान । अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्यूठानबाट काठमाण्डौ आउँदै गरेको बसको ढोकाबाट खस्दा प्यूठान विजुवार ३ का २५ बर्षका हिमाल थापाको घटना स्थलमै मृत्यु भएको र प्यूठान बारेकोट ९ का २३ बर्षका गाडीका सहयोगी टोपबहादुर केसी घाईते भएको ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले जनाएको छ । घाईते केसीको लुम्वीनी अञ्चल अस्पतालमा उपचार भईरहेको जील्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
थापा गुडिरहेको ना ४ ख ५५ ८५ नम्बरको बसबाट अर्घाखाँचीको जलुके धोद्रे खोलामा खसेका थिए ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved