Headlines News :
Home » » बिबाह बन्धनमा बाँधिदै बिद्या

बिबाह बन्धनमा बाँधिदै बिद्या

Written By Unknown on Friday, November 9, 2012 | 9:18 AM


र्टी गर्ल बिद्या बालनको विबाहको खबरले बलिउडमा प्राथमिकता पाउन थालेकोछ । करिब २ वर्ष पहिले विद्या र डिज्नी यूटीबीका म्यानेजिङ डाइरेक्टर सिद्धार्थ राय कपूरको डेटिङ सुरु भएको थियो । झण्डै एक वर्षसम्म त उनीहरुले आफ्नो प्रेम सम्वधलाई गोप्य नै राखे ।
तर, यस वर्षको शुरुवातमा विद्याले आफ्नो प्रेम सम्वन्ध सार्वजनिक गर्दै उनले आफूहरु छिट्टै विवाह बन्धन बाँधिन लागेको समेत बताइन् । उनीहरुले यसै वर्षको डिसेम्बरमा विवाह गर्न लागेको खबर छ ।
डिसेम्बर दोस्रो साता वैवाहिक बन्धनमा बाँधिन उनीहरुले तयारी तिब्र पारेका छन् । विवाहको सम्पूर्ण कार्यक्रमलाई गोप्य राखिएको छ । तर, विवाहपछि विद्या र सिद्धार्थ हनिमुनका लागि क्यारिबियन आइल्याण्ड जाने बताइएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved