Headlines News :
Home » » नशाले मात्तिएपछी रूखसँगै गरेँ सेक्स: जेन्नी म्याकार्थी

नशाले मात्तिएपछी रूखसँगै गरेँ सेक्स: जेन्नी म्याकार्थी

Written By Unknown on Saturday, November 10, 2012 | 12:39 AM




कुनै समय प्लेब्याईमा छाएकी नायीका तथा मोडेल जेन्नी म्याकार्थी कुनैबेला कुलतमा फसेकी थिइन् । उनी धेरै ड्रग्स लिने गर्थिन् । त्यही ड्रग्स लिँदा एक समय यस्तो पनि आयो की उनले ड्रग्सको नशामा आएको यौनोत्तेजना मेट्नका लागी रूखसँग सेक्स गरेकी थिइन् । उनले आफू एकसमय निकै ड्रग्स प्रयोग गर्ने र त्यसैबेला साथीहरुसँग बिचमा रमाइलो गर्न गएका बेला आफूले ड्रग्स लिएको र त्यसको नशाले मात्तिएको अवस्थामा आफूले नजिकैको रूखमा गएर आफ्नो यौनचाहना पूरा गरेको बताइन् । उनले यो कुरा हालै एक अन्तरवार्तामा बताएकी थीइन् । उनले आफूलाई जब होस आयो तब आफूले रूखसँग सेक्स गरिरहेको पाएको बताइन् । उनले आफू पूर्ण रूपमा नग्न भएर आफ्नो शरिर र टाउको रूखमा रगडेको बताइन् । यसै समयमा साथीहरूले नजिकै गएर लिफ्ट माग्ने प्रस्ताव गरेका थिए तर उनले आफूहरू सबै नग्न अवस्था रहेकाले यस्तो नगर्न आग्रह गरेको समेत उनले बताइन् । उनले आफूहरूले पहिले आफूले लुगा खोलेको बिचमा गएर लुगा लगाएर मात्र फर्कने बताएको उनको भनाई थियो । ४० वर्षीय जेन्नी मयाकार्थीले अहिले ड्रग्सबाट भने बिदा लिइसकेकी छिन् । उनले अहिले ड्रग्स लिने गरेकी छैनन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved