Headlines News :
Home » » कृत्रिम स्तनवालीहरुको प्रतियोगिता

कृत्रिम स्तनवालीहरुको प्रतियोगिता

Written By Unknown on Thursday, November 8, 2012 | 10:28 AM

कस्तासम्म हुन थाले भने सुन्दा पनि उदेक लाग्न छाडिसक्छ । हंगेरीको राजधानी बुढापेस्टमा यस्तै किसिमको सौर्न्दर्य प्रतियोगिता भयो, कमेस्टिक र्सजरीले स्तन उन्नत बनाएका युवतीहरुको सौर्न्दर्य प्रतियोगिता ! मिस प्लास्टिक २०१० नामाकरण गरिएको यो प्रतियोगितामा प्लास्टिक र्सजरी गरेर उन्नत वक्ष बनाएका युवतीहरुले मात्र यो प्रतियोगितामा भाग लिने बताइएको छ । तर कहिलेकाहीँ उन्नत छाति भएका युवतीहरु प्लास्टिक र्सजरी गरेकाहरुसँग प्रतिस्पर्धा गर्न आउने भएकाले त्यस्ता नक्कली मिस प्लास्टिकहरुसँग सचेत हुनका लागि डाक्टरी र्सर्टिफिकेट चाहिनेसमेत बताइएको छ ।निर्ण्ाायकहरुले तिनको छातिको सौर्न्दर्य हर्ेर्दै प्रतियोगीहरुलाई नम्बर दिनेछन् । यसका लागि सामान्य निर्ण्ाायक भने हुने छैनन् । मेडिकल डाक्टरहरु र खासगरी प्लास्टिक र्सजरीमा नाम कमाएका व्यक्तिहरुले यसमा निर्ण्ाायक हुनेछन् । तिनले नै प्लास्टिक र्सजरीको गुणस्तर मापन गर्दैछन् । यसमा विजेता युवतीलाई मिस प्लास्टिक युनिभर्स २०११ मा भाग लिन पाउने छन् । २७ वषर्ीया प्रतियोगी टिमिया कर्टिज, जसको स्तन र पुठ्ठा प्लास्टिक र्सजरी गरिएको थियो, भन्छिन्- "१७ वर्षो उमेरसम्म पनि जब मेरो छाति उन्नत भएन, म चिन्तित भएँ । त्यसपछि मैले मेरी आमालाई प्लास्टिक र्सजरी गराउन मनाएँ । र, त्यसपछि मेरो जीवन नै बद्लियो । म पर्ूण्ा रुपमा आत्मविश्वासी भएँ ।" 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved