Headlines News :
Home » » छरितो ज्यान बनाउँदै ज्याक्वेलिन

छरितो ज्यान बनाउँदै ज्याक्वेलिन

Written By Unknown on Sunday, November 11, 2012 | 1:24 AM


क्यानाडाका प्रशिक्षकबाट उनले तालिम लिइरहेकी छन्, उनको शरीर केही पातलो र बलियो हुनेछ,’ एक स्रोतले बताए।
उनले शरीरको मिहीन व्यायाम, नृत्य र स्टन्टको अलगअलग प्रशिक्षण लिइरहेकी छन्। शारीरिक लचकताका लागि उनले विक्रम योगा अभ्यास गरिरहेकी छन्। उनीद्वारा यसअघि अभिनित फिल्म ‘अलादिन’, ‘जाने कहाँ से आयी है’, ‘हाउसफुल’, ‘मर्डर २’ र ‘हाउसफुल २’ हुन्।
सन् २००८ मा बनेको ‘रेस’को दोस्रो भाग यस फिल्मको निर्देशन अब्बास मस्तानले गर्दैछन्। फिल्ममा सैफ अलि खान, जोहन अब्रहाम, दीपिका पादुकोण र अनिल कपुरको पनि अभिनय रहनेछ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved