Headlines News :
Home » » फेसबुकमा १९ लाख नेपाली

फेसबुकमा १९ लाख नेपाली

Written By Unknown on Sunday, November 11, 2012 | 1:22 AM


फेसबुकमा नेपाली प्रयोगकर्ताहरुको संख्या १९ लाख १९ हजार नाघेको छ । सामाजिक सञ्चालबारे अध्ययन गर्ने संस्था सोशल बेकर्सका अनुसार यदि हरेक प्रोफाइललाई एक जीवित व्यक्तिका रुपमा गणना गर्ने हो भने नेपालको कुल जनसंख्याको ६ दशमलव ६३ प्रतिशत मानिसले फेसबुक प्रयोग गर्ने गरेका छन् ।
फेसबुक प्रयोगकर्ताहरुमा सबैभन्दा बढी १८ देखि २४ वर्ष उमेर समूहका छन् । फेसबुक प्रयोयकर्तामा यो उमेर समूहका नेपाली ९ लाख २ हजार छन् । त्यसपछि २५ देखि ३४ वर्ष उमेर समूहका छन् । फेसबुकमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved