Headlines News :
Home » » अनौठो बिजनेश,, जहाँ टासिएर मात्र सुत्ने

अनौठो बिजनेश,, जहाँ टासिएर मात्र सुत्ने

Written By Unknown on Thursday, November 8, 2012 | 7:28 AM


कार्तिक २३
तपाईले धेरै बिजनेशको बारेमा सुन्नु भएको होला तर टासियर सुत्ने बिजनेशबारे तपार्ईलाई कत्तिको थाहा छ,, यो बिजनेश यतिबेला निकै चर्चामा छ । तपाईले सोच्दैहुनुहुन्छ होला कि यो बिजनेशमा युवतिहरु प्रास्टीट्यूट हुन्छन् तर यी युवतिहरु अंगालो हाल्ने युवतिहरु हुन् । यस्ता युवतिहरु नचिनेका पुरुषहरु संग दिनहुँ सुत्नको ३ सय ६० डलर देखि ६० डलर सम्म लिने गर्दछन् । यो पेशा अंगालेकी जैक सैमुअलले पैसाको कमि भएर आफुले यस्तो पेशा अपनाएको बताउछिन् । यीनले यो पेशा लाई नराम्रो मान्दिनन् ।
मलाई आफ्नो पढाई र आफ्नो बच्चा को लागि यो काम गर्न मन पर्छ उनको भनाई छ । जैकले एक हप्तामा करिब ३० पुरुष संग सुत्ने गर्नु पर्छ तर अस्लील कृयाकलाप भने गरिदैन भनेकि छन् । उनिसंग आउने अधिकांश अपराधी र सैनिकहरु हुने गर्र्दछन् । यो बिजनेस बाट भने धेरै मानिस अन्जान रहेको उनि बताउछिन् । उनको यो कृयाकलापले कलेजले उनलाई निकाल्दीने धम्कि दिएको छ र उनका साथिहरुले उसलाई वेश्या समेत भन्ने गरेका छन् । जैकीले आफुले सानै देखि टासिएर कसरी सुत्ने भन्ने बारे आफुलाई थाहा भएको बताउछिन् । टासिएर सुत्दा शरीरलाइ पनि लाभ पुग्ने उनको भनाई छ । उनिसंग आउने अधिकांश पुरुषका जिवनमा धेरै समस्या हुने गर्दछन् । उनको पुराना ग्राहक धेरैको श्रीमतिको मृत्यु भैसकेको छ । कुनै पुरुष पहिलो पटक युवती संग सुत्ने चाहानाले आउका हुन्छन् । भने कोहि घरेलु समस्याले ग्रस्त हुन्छन् ।

यो बिजनेसमा शरिका कुनै पनि अन्तरअंग छुन रोक अर्थात मनाहि छ । यो बिजनेश राम्रो चलेकाले उनले एउटा अर्को कडलर राखेकि छन् । धेरै पटक यस्तो पनि हुन्छ कि ग्राहकहरु दुई युवति संग सुत्न चाहान्छन् । तर यसमा कुनै पनि प्रकारको अश्लील कृयाकलाप भने गरिदैन । धेरै पटक जैकीलाई भने अश्लील फोन र ईमेल पनि आउने गरेको छ ।
एजेन्सीको सहयोगमा
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved