टेक्नोलोजीको दुनियाका दुई ठूला कम्पनी गुगल र सामसुङले मिलेर नयाँ ल्यापटप बनाएका छन् ।
प्रतिद्वन्द्वी माइक्रोसफ्टलाई कडा चूनौति दिँदै गुगगले सामसुङसँग मिलेर सामसुङ ‘क्रोमबुक’ बजारमा ल्याएको छ । माइक्रोसफ्टलस सर्फस ट्याबलेट लन्च गर्नुअघि गुगलले ‘क्रोमबुक’ ल्याएर ‘द कम्प्यूटर फर बन्ली बन’ भनेको छ ।
धेरै यात्रा गर्ने र भिडियो च्याटिङको शोखिनहरुका लागि यो निकै उपयुक्त हुनसक्छ, किनकी यो किनै छरितो र कम ओजनको छ भने यसमा भिडियो च्याटिङको पनि सिस्टम छ । यसको ब्याट्री ब्याकअप पनि अन्य ल्यापटपको भन्दा बढी छ ।
के छ त यसमा
· ११.६ इन्चको स्क्रीन, १३६६×७६८ स्क्रीनज रिज्यूलुशन
· ०.८ इन्च मोटाएरु र १.१ किलो तौल
· ६.५ घण्टा ब्याट्री ब्याकअप
· सामसुङ एक्सनोेस ५ ड्युल प्रोसेसर
· १०० जीबी गुगल ड्राइब क्याउड स्टोरज २ को साथमा सोलिङ स्टेट ड्राइव
· वाईफाई सपोर्ट
· वीजीए क्यामरा
· १ यूएसबी ३.० पोर्ट र एक २.० यूएसबी पोर्ट
· एचडीएमआई पोर्ट
· ३.० ब्लूटुथ सपोर्ट
· मूल्य २४९ डलर अर्थात २१ हजार ४ सय


No comments:
Post a Comment